निर्माण व्यवसायी खड्कालाई प्रधानमन्त्रीले गरे सम्मान, असल व्यवसायी भएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा
चितवन । निर्माण व्यवसायी सहदेव खड्का सम्मानित भएका छन् । शुक्रबार चितवनमा भएको एक कार्याक्रममा उनलाई प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको हो ।
खड्काले नेपाल र नेपालीको लागि गौरवको क्षण स्वदेशी पुँजी र पौरख समेटिएको एउटा आयोजना समयमै सम्पन्न गर्नुभएको थियो ।
उक्त आयोजान पुर्व पश्चिम राजमार्ग अन्र्तगत ६ लेनको विस्तारित गोन्द्रङ सडक खण्डको निर्माण सम्पन्न भैसकेको छ ।
सडक समयमै सम्पन्न भएपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरि समयमै सम्मन गरेको भन्दै विशेष धन्यवाद दिदै सम्मान गर्नुभएको हो । उहाँ समाजसेवा र व्यवसायमा नेपालमा छुटै पहिचान बनाउनुभएकोमा परिचित हुनुहुन्छ । उहाँ असल व्यवसायी भएको भन्दै प्रधानमन्त्रीले प्रशंसा समेत गर्नुभएको छ ।

.gif)