राजनीति
महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिइयोस् : सांसद् परियार
काठमाडौं । नेपाली कांग्रेसका सांसद् जीवनबहादुर परियारले सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि भएको विभेदबारे घोर भत्र्सना गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पीडित परिवारलाई न्याय दिन...



