राजनीति
गणतन्त्र पक्षधर मिलेर अघि बढ्न अध्यक्ष दाहालको प्रस्ताव
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा दाहालले...



