sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

पत्र नबुझेपछि हुलाक र इमेलबाट महानगरले पठायो पूर्वराजा शाहलाई जरिवाना पत्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ ।

आइतबार बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । पूर्वराजा शाहको सचिव...