sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

आन्दोलनमा रहेका शिक्षकलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा ऐन जारी गर...