राजनीति
भारतीय विद्युतमन्त्री आज नेपाल आउँदै
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज नेपाल आउँदै छन् । मन्त्री खड्काको निमन्त्रणामा उनी आज बिहान दुईदिने भ्रमणका लागि नेपाल...



