sevenstartv.com १७ असार २०८३, बुधवार

राजनीति

सरकारी बिजनेसलाई होल्ड गरेर भए पनि शिक्षा विधेयक पारित गर्नुपर्छः सचेतक बर्तौला

काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसद्को अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन्।बुधबार सभामुख देवराज घिमिरेले र प्रमुख...