कांग्रेसकाे पदाधिकारी बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसीरहेको छ । यही साउन २३ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीका विषयमा सभापति देउवाले पदाधि...
