sevenstartv.com १५ असार २०८३, सोमवार

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

काठमाडौं ।  कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा  सूर्यनाथ योगी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । योगी एमाले निकट हुन् ।

सदस्यमा मुगुको छायाँनाथरारा नगरपालिक...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्