sevenstartv.com १५ असार २०८३, सोमवार

पाँच जिल्लामा फैलियो हैजाको संक्रमण, ४७ जनामा संक्रमण पुष्टि

काठमाडौं । देशभर पाँच जिल्लामा हैजाको संक्रमण फैलिएको छ । 

ललितपुर, काठमाडौं, कैलाली, प्युठान र रुपन्देहीमा हैजाको संक्रमण फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्