'स्वास्थ्य बीमामा सबैलाई ५ लाख दिने भनेका होइनौँ'
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सकिएको अवस्थामा मात्रै स्वास्थ्य सुविधा सहज र सरल बन्नसक्ने बताएका छन् ।
आज कान्ति बाल अस्पतालको मानसिक रोगको अन्तरंग सेव...
