परराष्ट्रमन्त्री राणा र नेपालका लागि अस्ट्रेलियाका राजदुत भोल्कबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपालका लागि अस्ट्रेलियाका राजदुत सुश्री फेलिसिटी भोल्कबीच मंगलबार भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्री डा. देउवा र राजदुत सुश्री फेलिसिटी भोल्क बीच सिंहदरब...
