सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ७ सय ३५ रूपैयाँमा कारोबार भएको छ ।

.gif)