परराष्ट्रमन्त्रीको निर्देशनमा दुबईमा अलपत्र शव नेपाल ल्याइँदै
काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा दुबईमा मृत्यु भएका मोरङ सुन्दरहरैचाका प्रदिप मिश्रको शव नेपाल ल्याउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।
रोजगारीको लागि दुबई गएका मिश्रको मृत्यु भएपछि परिवारले शव नेपाल झिकाई पाउँ भ...
