sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर 
१ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्