समाज
वीपी राजमार्ग २४ सै घण्टा सुचारु
काठमाडौं । वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सुचारु भएको छ । सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग खुल्ला गरिएको हो ।
आजदेखि राजमार्ग २४ सै घण्टा सुच...



