sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमालेको सचिवालय बैठक ११ बजे बस्दै

२४ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । भोलि बस्ने बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्