समाज
सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उदयपुरको गा...



