स्टार अपडेट्स्
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले लिए शपथ
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले आज एक कार्यक्रमकाबीच शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख मियाँले ने...



