स्टार अपडेट्स्
नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या
काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान भएको छ। आज सोमबार अपरान्ह करिब ४ बजेदेखि कम्पनीको मोबाइल सेवामा आएको समस्या समाधान भइसकेको नेपाल टेलिकमका सुचना अधिकारी हरी ढकालले बताए ।
अज अपराहन्न ४ बजेति...



