स्टार अपडेट्स्
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
काठमाडौं । बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि २-१ को जित निकालेको छ । नयाँ प्रशिक्षकका रूपमा ह्यान्सी फ्लिक आएयता बार्सिलोनाको यो पहिलो खेल हो । भ्यालेन्सियाले ह्येगा डुरोको गोलमा सुरुआती अग्रता लिएको थियो ।
लेवनडोस्क...



