स्टार अपडेट्स्
१ महिनामा ११ सय सवारी कारबाहीमा
काठमाडौं । रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको १ महिनाको अवधिमा नियम उलंघन गर्ने ११ सयभन्दा सवारी धनीलाई कारबाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ ।
साउन मसान्तभित्र जिल्लाभरीमा नियम बिपरित...



