स्टार अपडेट्स्
देशको राजनीति पेचिलो अवस्थामा छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताएक...



