स्टार अपडेट्स्
चीनले ग्रेट वालमा मानवरहित हवाई सेवामार्फत आवश्यक सामग्री पठाउन थाल्यो
काठमाडौ । चीनले ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा अर्थात् ९यूएभी० मार्फत आवश्यक सामग्री पठाउन शुरु गरेको छ । मानवरहित हवाई सेवालाई सामान्यतया ड्रोन भनेर बुझिन्छ । पर्यटकलाई राहत तथा आपतकालीन सामग्री छिनभरमै पुर्&z...



