स्टार अपडेट्स्
मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।
गण्डकी कोटिहोम ज्ञान महायज्ञमा उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार...



