sevenstartv.com ६ पुष २०८२, आइतवार

रुखमा च्यापिएर एक जनाको मृत्यु

१६ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका-३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । 

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गएराति रुखले च्यापिएर इलामको इलाम नगरपालिका-९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको हो । 

 शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्