राजनीति
वातावरणीय लेखापरीक्षण कानुनको वकालत गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं । वातावरणीय लेखापरीक्षणका लागि कानुन आवश्यक भएको भन्दै यस सम्बन्धमा छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ ।
एमाले सचेतक सुनिता बराल प्रस्तावक रहेको जरुरी सार्वजनिक प्रस्तावमा ठाक...



