राजनीति
खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्ने भएको छ ।
दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी हुन दाहाल सोमबार पो...



