राजनीति
सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा युवाहरूले अभियान सुरु गरेको भन्दै सरकारलाई युवाहरूको आवाज सुन्न सुमना श्रेष्ठकाे आग्रह
काठमाडौं । रास्वपा सांसद् सुमना श्रेष्ठले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा युवाहरूले अभियान सुरु गरेको भन्दै सरकारलाई युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मि...



