sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक बस्दै

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्ने भएको छ । 

पोलिटब्युरो सदस्य एवं् बागमती प्रदेश इन्चार्ज बिदुर सापकोटाको निधनमा हिजो स्थगित भएको बैठक आजबाट केही बेरमा सुरू हुन लागेको हो ।

यसअघि बसेका पोलिटब्युरो र स्थायी कमिटी बैठकले केन्द्रिय समितिको अजेन्डा तय गरेको थियो । 

 

यो पनि पढ्नुहोस्