sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

पाथीभरा केबलकार विवाद : सरकारले भोलि आन्दोलनरत पक्षसँग वार्ता गर्ने

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग साेमबार सरकारले वार्ता गर्ने भएको छ । भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको नेकपा एमा...