sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

राजनीति

अध्यादेशबारे जसपा नेपाल : कार्यसूचीमा चढेपछि मात्रै निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) ले अध्यादेश अगाडि बढाउने गरी दैनिक कार्यसूची तय भएपछि मात्रै निर्णय लिने भएको छ । 

सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेशबारे निर्णय लिन आइतबार जसपा नेपालको संसदीय द...