करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
काठमाडौं । गोरखा नगरपालिकामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । गोरखा-६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर वडा नं.९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको...
