डुम्रे-बेँसीसहर सडक अवरुद्ध
काठमाडौं । लमजुङमा लेदोसहितको पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । आज बिहान यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार गएरातिदेखि निरन्तर परेको पानीले सडक माथ...