एन्फा महासचिवको तलब २ लाख ७० हजार पुर्याइयो, राष्ट्रिय खेलाडीको ३० हजार
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।
अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ ह...
