सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५३ हजार १ सय रुपैयाँ
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)