sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्न लागेको हो । 

बैठकमा पार्टीभित्र २०८१ को कार्ययोजना लागू गर्ने लगायत विषयमा छलफल हुने जनाइएको छ ।

<...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्