भ्रष्टाचार भएको भन्दै ब्लु डायमण्ड सोसाइटी घेराउ
काठमाडौं । ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ । सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको हो ।
यसबिच यो समुदायका...
