माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखी सुरु हुने भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे शुरु हुने छ ।
चार दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थितिबारे...
