sevenstartv.com १० भदौ २०८३, बुधवार

अर्थ

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ७ सय रुपैँयाले घटेर २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै मंगलबा चादीको मूल्य १५ रुप...