sevenstartv.com ४ असोज २०८३, आइतवार

राजनीति विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौं -राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । दाहाललाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ परेका दाहाललाई थप अनुसन्धानका ला...