sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

समाज

आज पनि केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव परेको छ । देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।...