sevenstartv.com ७ पुष २०८२, सोमवार

कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृ शोक

१ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रिय कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृ शोक परेको छ । कोषाध्यक्ष श्रेष्ठकी आमा लिला देवी श्रेष्ठको ९० बर्षको उमेरमा शुक्रबार ग्राण्डी सिटी हस्पिटलमा निधन भएको हो ।

उनको शनिबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गरिने छ  । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्