बलिउड अभिनेता देव मुखर्जीको निधन
काठमाडौं । बलिउडका प्रसिद्ध अभिनेता देव मुखर्जीको निधन भएको छ ।
उनको ८३ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो केही महिनादेखि बिरामी उनी बुढ्यौलीगँग सम्बन्धित समस्याबाट पीडित थिए ।
मुखर्जीको अन्तिम संस्कार शुक्रबारनै मुम्बईको जुहूस्थित पवन हंस श्मशानघाटमा गरिनेछ ।

.gif)