sevenstartv.com ७ पुष २०८२, सोमवार

नेपालमा छिट्टै राजतन्त्र फर्किन्छ : बाबा कालीदास

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रूपमा राजा देशलाई आवश्यक भएको जिकिर गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युधिष्ठिर र राजा रामको जस्तो त्याग गरेको दाबी गरेका हुन् । 

उनले राजा आउने वा नआउने भन्ने जनताले चाहने कुरा भएको बताए । अहिलेका नागरिकहरूमा जनशक्ति जागृत भएको र छिट्टै नै राजतन्त्र फर्किनसक्ने बताए । 

उनले भारतीय र नेपालका सञ्चारमाध्यमले पनि राजतन्त्रको वकालत गर्ने गरेको भन्दै छिट्टै नै राजतन्त्र फर्किनसक्ने बताएका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्