स्टार अपडेट्स्
टिआरसी विधेयकलाई पीडित र अन्य सरोकारवाला पक्षले पनि स्वागत गर्ने विश्वास छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट पारित हुन लागेका टिआरसी विधेयकलाई पीडितसहित अन्य सबै सरोकारवालाले पनि स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् ।
संसदमा धारणा राख्दै उनले ‘नेपालको शान्ति प्र...



