स्टार अपडेट्स्
प्युठानमा पिकअप भ्यान दुर्घटना, ४ जना घाइते
काठमाडौं । प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शनिबार प्युठान नगरपालिका बाग्दुला नजिकै लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा परेको...



