sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने गगन थापाको भनाई

१५ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । 

बुटवलमा शुक्रबार आयोजित चुनावी सभाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सडकसहित विकास निर्माणका कामको जिम्मा लिएर अघि नबढाउनेलाई रुखमा बाँध्ने भनेर दिएको भनाइको जवाफ दिँदै उनले देश त्यसरी नबन्ने बताएका हुन् । 

थापाले आगामी पाँच वर्षका लागि देशको नेतृत्व लिन कांग्रेसका सबै नेता(कार्यकर्ता घर घर जानुपर्ने बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्