स्टार अपडेट्स्
टिकटकर तुलसा अधिकारीविरुद्ध पक्राउ पूर्जी
काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारी ठगी प्रकरणमा मुछिएकी छन् । ब्ल्याकमेलिङ गरेर करोडौँ ठगेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स&rs...



