sevenstartv.com १ जेठ २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१० फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार  ३ लाख ४ हजार ७ सय  रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ हजार ६ सय रुपैयाँले बढेर तोलाको  ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज चादिँको मूल्य ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।